काठमाडौं फागुण १६ । नयाँ बानेश्वरस्थित संसद भवनअघिको मुल सडकमा फेला परेको नक्कली बम सेनाले निष्क्रिय पारेको छ ।
कुकर भित्र ईटार राखेर बाहिर नो एमसीसी लेखेर बीच सडकमा छाडिएको थियो ।
त्यसलाई सुरक्षाकर्मीले घेरेर अनुसन्धान गरेपछि डिस्पोज गरिएको हो ।
कुकरभित्र कुनै पनि विष्फोटक पदार्थ नराखिएको र त्यो तर्साउनका लागि मात्रै राखिएको देखिएको प्रहरीले बताएको छ ।
आज बन्दकर्ताले त्यो नक्कली बम राखेको प्रहरीले आशंका गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline