वानेश्वर संसद भवन छेउ सडकमा कुकर बम फेला, निष्क्रय पारिँदै

वानेश्वर संसद भवन छेउ सडकमा कुकर बम फेला, निष्क्रय पारिँदै

  • सोमवार, फाल्गुन १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

फागुण १६ काठमाण्डौँ । एमसीसी पारित भएको बिरोधमा आज विभिन्न साना कम्युनिष्ट घट्टकले आव्हान गरेको नेपाल बन्दको क्रममा वानेश्वरको संसद भवन नजिक सडकमा कुकर बम फेला परेको छ । अहिले सुरक्षाकर्मीले सो बमलाई निष्क्रिय पार्ने तयारी गरीरहेको छ ।
बन्दकर्ताले विभिन्न सवारीमा तोडफोड गर्नुका साथै ठाँउ ठाँउमा शंकास्पद बस्तु राखेर हिँडेको प्रहरीको अनुमान छ ।
अहिले सम्म विभिन्न जिल्लाबाट केही बन्दकर्ता समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ