फागुण १६ काठमाण्डौँ । १२ बुदे ब्याख्यात्मक घोषणा सहित संसदले अमेरीकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ( एमसीसी ) पारित गरेपछि साना कम्युनिष्ट घट्टकले आज नेपाल बन्दको आव्हान् गरेका छन् ।
बन्दकर्ताहरुले बिहानै कलकी , सुकेधारा लगाायतका क्षेत्रमा सवारी साधनमा तोडफोड गरेका छन् ।
बन्दकर्ता तोडफोडमा उत्रिएपछि प्रहरीले पक्राउ गर्न शुरु गरेको छ । उपत्यकाको विभिन्न स्थानबाट प्रहरीले आधा दर्जन बन्दकर्ता पक्राउ गरेको जनाएको छ ।
बन्दको आशिंक प्रभाव परेको प्रहरीको भनाई छ ।
बन्दका कारण बिद्यालयहरु प्रभावित छन् भने उद्योगधन्दा कलकारखानामा प्रभाव परेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline