केपी ओली फेरी देशको नेतृत्वमा आए नेपाल नै सिध्याउछन् : माधव नेपाल

केपी ओली फेरी देशको नेतृत्वमा आए नेपाल नै सिध्याउछन् : माधव नेपाल

  • शनिबार, फाल्गुन १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

फागुण १४ काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केपी ओली फेरी नेतृत्वमा आए नेपाल नै सिध्याउने चेतावनी दिएका छन् ।
पार्टीको प्रगतिशील प्राध्यापक संगठनको कार्यक्रमलाई संवोधन गर्दै नेपालले ओलीले यस अघि पनि नेपाललाई सिध्याउने गरी गलत कदम चाल्दा आफूहरुले जोगाएको दाबी गरे ।
उनले केपी ओली प्रधानमन्त्री रहेका बेला परराष्ट्रमन्त्री भएका प्रदीप ज्ञवालीले अमेरीकामा गएर एमसीसीलाई सैन्य रणनीतिको अंग बनाउने कागजमा हस्ताक्षर गरेको भन्दै विमस्टेक सँयुक्त सैन्य अभ्यासमा नेपाललाई सहभागी गराउने ओलीको निर्णय आफूहरुले रोकाएको बताए ।
एमसीसी संसोधन विना यथास्तितिमा पास हुन नसक्ने पार्टीको स्पष्ट धारणा रहेको उनको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ