हैन के भएको हो, एमसीसीको निवेदन दिने खनाललाई ताली, मलाई ढुंगा ? ओलीको प्रश्न

हैन के भएको हो, एमसीसीको निवेदन दिने खनाललाई ताली, मलाई ढुंगा ? ओलीको प्रश्न

  • शुक्रबार, फाल्गुन १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसीमा निवेदन दिने झलनाथ खनाललाई ताली बजाउने र आफूलाई ढुंगा हानिएको भन्दै असन्तुष्टी जनाएका छन् ।
पोखरामा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले एमसीसीका बिषयलाई लिएर आफूलाई ढुंगा हानिएकामा असन्तुष्टी जनाएका हुन् ।

उनले यो गठबन्धन नरहँदा प्रचण्ड माधव नेपालहरु धुलोपिठो हुने भएकाले जसरी पनि गठबन्धन बचाउन लागि परेको बताए ।
यो गठबन्धन प्रधानमन्त्री पदका लागि स्वां स्वाँ फ्वाँ फ्वाँ गर्दै हिडेको भन्दै ओलीले कटाक्ष गरे ।
उनले देउवा र प्रचण्डलाई हिजो भेट्दा आफूले एमालेलाई खुत्रुकेका रुपमा नबुझ्न चेतावनी दिएको दाबी गरे । जसलाई जतिखेर मन लाग्यो फुटाउने र काम चलाउने ?

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ