चीन एमसीसी रोक्न कम्युनिष्ट नेताहरु मार्फत प्रयास गर्दै, एकै दिन ओली र नेपालसँग भर्चुअल संवाद

चीन एमसीसी रोक्न कम्युनिष्ट नेताहरु मार्फत प्रयास गर्दै, एकै दिन ओली र नेपालसँग भर्चुअल संवाद

  • बिहिबार, फाल्गुन १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

चीनले नेपालमा एमसीसी रोक्न प्रयास जारी राखेको छ । केही साता अघि माओवादी अध्यक्ष प्रचण्डसँग अनलाईन संवाद गरेका उच्च चीनीया अधिकारीले आज एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरेको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसीबारे चर्को बहस भइरहेका बेला सीपीसीका विदेश विभाग प्रमुख सङ ताओले एमाले अध्यक्ष ओली र विदेश विभाग उपप्रमुख चेन झाओले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग भिडियो सम्वाद गरेका छन् । भिडियो सम्वादका क्रममा नेपाल चीन सम्बन्धबारे कुराकानी भएको चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले जनाएको छ ।
यही संवादका क्रममा चीनीया अधिकारीहरुले बिआरआईका बारेमा पनि कुराकानी गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ