काभ्रेका पुजन बानियाँ पाँच दिनदेखि बेपत्ता

काभ्रेका पुजन बानियाँ पाँच दिनदेखि बेपत्ता

  • बुधबार, फाल्गुन ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

काभ्रेः काभ्रेका २३ वर्षीय पुजन बानियाँ पाँच दिनदेखि बेपत्ता भएका छन् । यहि फागुन ५ गते देखि घरबाटै उनी सम्पर्कविहीन भएका हुन् ।

काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ११ घर भएका बानियाँ एउटा मोबाइल, एउटा ल्यापटप, २ जोर जुत्ता र केहि कपडा झोलामा बोकेर गएको उनको कोठा हेर्दा थाहा भएको र छिमेकीले देखेको बानियाँको दिदि पुजा बानियाँले बताइन ।

उनको मोबाइल अहिले अफ रहेको छ । गत ५ गते देखि हराएका बानियाँ अहिले सम्ममा पनि सम्पर्कमा नआए पछि परिवारले सबैलाई खोजी गरिदिन अनुरोध गरेका छन् ।

आफन्तजनहरुले भेटाउन नसकेपछि हुलियासहित खोजबिनका लागि प्रहरीमा अनुरोध गरेको उनको दिदि पुजाले बताइन । उनलाई देख्नेले ९८४९०१३४९४ सम्पर्क गरिदिन वा नजिकैको प्रहारी कार्यालयमा सम्पर्क गरिदिन उनको परिवारले आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ