काठमाडौं फागुण ११ । लोकतान्त्रिक समाजवादी पार्टीले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
बरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमाआज बसेको संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद चन्दा चौधरीले जानकारी दिईन् । यस सम्बन्धि थप निर्णयको अधिकार संसदीय दलका नेता तथा पार्टी अध्यक्ष महन्त ठाकुरलाई जिम्मेवारी दिएको छ ।
एमसीसी नेपालका लागि विकासको परियोजना भएकाले पारित गर्न समर्थन गर्ने लोसपाको तर्क छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline