काठमाडौं फागुण १०। प्रहरीले काठमाडौंको नयाँ बानेश्वबाट एकजना चिनियाँ नागरिक सहित ३७ जनालाई पक्राउ गरेको छ । उनीहरुले अनलाईन जुवा, कल पाईपास जस्ता विभिन्न क्रियाकलाप गरेको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
गएराति पक्राउ परेका उनीहरुलाई हिरासतमा राखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline