एकीकृत समाजवादीले एमसीसीको बिपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
आज बसेको सो पार्टीको सचिवालयको बैठकले सबै सांसद र मन्त्रीले एमसीसी बिरुद्ध मतदान गर्ने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
आफूहरुका लागि एमसीसी भन्दा राष्ट्रियता ठूलो भएकाले यो निर्णय गरेको खतिवडाले स्पष्ट पारे ।
एमसीसी संसदमा ल्याउन सहमति गरेको भन्दै पार्टी भित्र असन्तुष्टी बढेका बेला यो निर्णय भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline