१८ जना प्रहरी उपरीक्षकको सरुवा, को कहाँ पुगे ?

१८ जना प्रहरी उपरीक्षकको सरुवा, को कहाँ पुगे ?

  • सोमवार, फाल्गुन ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

९ फागुन, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले १८ जना प्रहरी उपरीक्षकहरुको सरुवा गरेको छ ।

कार्यालयले प्रहरी उपरीक्षकहरु गोपाल चन्द्र भट्टराई, गोविन्द थपलिया, डा। मनोज कुमार केसी, तुलबहादुर कार्की, कमल थापा, कृष्णबहादुर पल्लीमगर, केदार खनाल, गंगा पन्त र दयानिधि ज्ञवालीलाई सरुवा गरेको हो ।

त्यस्तै, विमल राज कँडेल, बीरबहादुर ओली, रविन्द्र रेग्मी, लक्ष्मीराज अधिकारी, शारदा प्रसाद चौधरी, दानबहादुर मल्ल, दीपक कुमार बस्नेत, नकुल पोखरेल र शेखर खनाललाई पनि सरुवा गरेको प्रहरी प्रधान कार्यालय नक्सालले एक सूचना जारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ