एमसीसीको बिरुद्ध संसदमा बोल्न दिईएकोमा एमालेको आपत्ति, सभामुखलाई प्रश्न

एमसीसीको बिरुद्ध संसदमा बोल्न दिईएकोमा एमालेको आपत्ति, सभामुखलाई प्रश्न

  • आइतवार, फाल्गुन ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

नेकपा एमालेले संसद अबरोध भईरहेका बेला पार्टीकै सांसद भीम रावलले एमसीसीको बिरोध गर्दै संसदमा बोलेपछि एमालेले आपत्ति जनाएको छ ।
रावललाई किन बोल्न दिईएको भन्दै एमालेले सभामुख अग्नी सापकोटालाई नै प्रश्न सोधेको छ । एमालेका प्रमुख सचेतक बिशाल भट्टराईले संसदीय दलले चयन गरेपछि सांसदलाई बोल्ने समय दिईने चलन थियो भन्दै सभामुखलाई प्रश्न गरेका थिए ।
त्यसपछि सभामुखले आफूबाट कमजोरी भएको स्वीकार गरेका थिए । एमालेले संसद अवरोध गरीरहेका बेला रावल भने नाराबाजीमा सहभागी नभई एमसीसी बिरुद्ध बोलेका थिए । पछि सञ्चारमन्त्रीले टेबल गर्दा पनि उठेर आपत्ति जनाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ