एमसीसी टेबुल गर्ने जिम्मेवारी पाएका अर्थमन्त्री जनार्दन शर्मा गएनन् संसद बैठकमा

एमसीसी टेबुल गर्ने जिम्मेवारी पाएका अर्थमन्त्री जनार्दन शर्मा गएनन् संसद बैठकमा

  • आइतवार, फाल्गुन ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसी टेबल गर्ने निर्णय भएसँगै त्यो जिम्मेवारी पाएका अर्थमन्त्री जनार्दन शर्मा संसदको बैठकमा अनुपस्थित भएका छन् ।

उनी विरामी भएको जानकारी दिएर निवासमै बसेका छन् । अर्थमन्त्री शर्मा एमसीसी टेबल गर्ने पक्षमा रहेका छैनन् । उनको अनुपस्थितिमा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले एमसीसी टेबल गर्ने भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ