प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदको अवरोध आज पनि जारी राख्यो । संसदको बैठक शुरु भए लगत्तै निरन्तर एमाले सांसदले नाराबाजी गरेपछि सभामुखले बैठक फागुण ८ गते सम्मका लागि स्थगित गरेका छन् ।
एमालेले सभामुखले राजीनामा दिनु पर्ने वा माधव नेपाल सहित १४ सांसदलाई कार्बाहीको सुचना टाँस्नु पर्ने भन्दै महिनौँ देखि संसद अबरुद्ध पार्दै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline