सत्तारुढ गठबन्धनले आन्तरीक संकट दुई दिनका लागि टारेको छ । एमसीसीका कारण विघटनको संघारमा पुगेको गठबन्धनले फागुण ८ गते अर्को बैठकमा निर्णायक छलफल गर्ने गरी आजको बैठक सकेको छ । गठबन्धनमा एमसीसीबारे काँग्रेस र माओवादीको आ आफ्नो धारणा यथावत रहेपछि आज पनि सहमति हुन नसकेको हो ।
गठबन्धनले थप समय लिएका कारण आज संसदमा एमसीसी टेबल हुने छैन ।
बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले एमसीसीबारे ८ गते सहमति हुने बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline