एमसीसी बिरुद्ध आन्दोलन चलिरहेका बेला आज कलंकीमा अज्ञात समुहले दुई वटा कुकर बम बाटोमा राखेको फेला परेको छ ।
ढुंगे अड्डामा दुई वटा कुकर बम फेला परेपछि अहिले सो बमलाई निष्किय पार्न नेपाली सेना र प्रहरीको टोली परिचालित छ ।
कुकर बम कसले राखेको हो भन्ने एकीन भईनसकेको प्रहरीले जनाएको छ ।
बम राख्ने समुहका बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline