एमालेको लगातार नाराबाजी पछि आजको संसद बैठक पनि स्थगित भएको छ । सभामुखले पटक पटक बैठक सूचारु गर्न आव्हान गरेपनि एमाले सांसदहरु नाराबाजी गर्दै रोष्ट्रम घेराउ गर्न पुगेका थिए ।
त्यसपछि सभामुखले बैठक फागुण ६ गते सम्मका लागि स्थगित गरेका हुन् ।
अब फागुण ६ गते बस्ने बैठकमा एमसीसी संसदमा पेश हुने कानुन मन्त्री दिलेन्द्र प्रसाद बडुले जानकारी दिएका छन् ।
आज एमसीसी पेश गर्ने योजनाबाट माओवादीको निर्णय र प्रचण्डसँगको भेटपछि प्रधानमन्त्री देउवा पछि हटेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline