नेपालमा कोरोना संक्रमणदर निकै कम देखिएको छ । आज २४ घण्टामा थप ८ सय ३६ जना संक्रमित थपिएको छ । यो ओमिक्रोन फैलिएपछिको पिक भन्दा घट्दै आएको देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ४९१ पिसिआर परीक्षणबाट र ३४५ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घन्टामा १८२६ जना कोरोना संक्रमित निको भएका छन्।
यसै गरी आज मृत्यु पनि घटेको छ । आज चार जना संक्रमितले मात्रै ज्यान गुमाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline