काठमाडौं, माघ २८ । पछिल्लो २४ घण्टामा नेपालमा ११ सय २८ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा २० हजार ९८९ जनामा कोरोना परिक्षण गर्दा ११ सय २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमण घट्दै गए पनि मृत्युदर भने कमी भएको देखिएको छैन । पछिल्लो २४ घण्टामा कोरोनाबाट १४ जनाको मृत्यु भएको छ । आज २२ सय १५ जना संक्रमणमुक्त भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline