काठमाडौं माघ २६ । नेपालमा आज थप २४०१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। देशभरि १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा यी संक्रमित थपिएका हुन् ।
आज २४ घन्टामा ७ हजार ७७७ जना संक्रमित कोरोनामुक्त भएका छन् ।
आजै थप १४ संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline