काठमाडौं, माघ २५ । नेपालमा आज २४ घण्टामा १९ सय ५७ जनामा कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा ११८४ र ४ हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा ७७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसै गरी आज ५१०३ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।
गत २४ घण्टामा कोरोनाबाट ११ जनाको मृत्यु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline