पछिल्लो समय कोरोना संक्रमणमा निरन्तर कमी हुन थालेको छ । आज १३८६ जना संक्रमित भएका छन् ।
स्वास्थ्य जना जनसंख्या मन्त्रालयले संक्रमणदर घट्दै गएको जनाएको छ ।
२४ घण्टामा ८ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ११ जनाले कोरोनाबाट ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline