देशभर मौसममा परिवर्तन आएसँगै परेको हिमपातले डाँडाहरुमा पर्यटकहरुको चहल पहल देखिएको छ । चन्द्रागिरी लगायतका डाँडामा आन्तरीक पर्यटकहरु हिँउ हेर्न र खेल्न पुगेका छन् । यस्तै अन्य हिँउ परेको क्षेत्रमा पनि यस्तै देखिएको छ ।
कतिपय सडकै हिँउले अवरुद्ध भएकाले सेना सहित सुरक्षाकर्मी त्यसलाई पन्छाउन लागेको पनि देखिन्छ ।













यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline