नेपालमा आज देशभर ३ हजार १७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ६०५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७४२ जना तथा एन्टिजेनबाट ४३३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज ८ हजार ७२३ जना सङ्क्रमणमुक्त भएका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप १४ जनाको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको छ । नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ७७८ जनाको मृत्यु भईसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline