नेपालमा आज पछिल्लो २४ घण्टामा ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११५८२ जनामा गरिएको नमूना परीक्षणमा ३६३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज ७५५५ जना संक्रमति निको भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।
आज ८,१५,७९६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline