कोरोना अपडेटः ५२९२ संक्रमित, ८ हजार बढी डिस्चार्ज

कोरोना अपडेटः ५२९२ संक्रमित, ८ हजार बढी डिस्चार्ज

  • सोमवार, माघ १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

नेपालमा आज ५ हजार २९२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । यो संख्या हिजोको भन्दा केही बढी हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार ३४७२ पिसिआर परीक्षणबाट र १८२० एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा ८१९१ जना कोरोना संक्रमित निको भएका छन्।
यसै गरी ८ जनाको संक्रमणबाट मृत्यु भएको छ ।
हाल देशभर ७९ हजार २७२ जना कोरोनाका सक्रिय संक्रमित छन्।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ