काठमाडौं, माघ १५ । देशभर पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संक्रमण दर हिजोको भन्दा कमी हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार ५६२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ३१८ र एन्टिजेन विधिबाट १ हजार ५८६ जना गरि ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
शनिबार ५ हजार ९२४ जना संक्रमणमुक्त भएका छन् । आज संक्रमित हुने भन्दा निको हुने बढेका छन् । त्यस्तै, आज कोरोनाबाट ६ जनाको मृत्यु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline