नेपालमा आज कोरोना संक्रमण र यसबाट हुने मृत्यु दुबै केही घटेको छ । पछिल्लो २४ घण्टामा ६८२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा १९ हजार ८६९ वटा नमुना परीक्षण भएको थियो । यस अवधिमा १० जनाको मृत्यु भएको छ ।
आजै निको हुनेको संख्या पनि बढेको छ । आज ५ हजार ४३२ जना रहेको छ ।
हिजो मात्रै देशभर २१ हजार ८०८ जनामा कोरोना परीक्षण हुँदा ८ हजार १७ जनामा संक्रमण पुष्टि भएको थियो भने १५ जनाको मृत्यु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline