कोरोना अपडेटः ८ हजार १७ संक्रमित, १५ जनाको मृत्यु

कोरोना अपडेटः ८ हजार १७ संक्रमित, १५ जनाको मृत्यु

  • बिहिबार, माघ १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौं, माघ १३ । नेपालमा आज ८ हजार १७ जना कोरोना संक्रमित थपिएका छन् । त्यसै गरी १५ जना संक्रमितको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६८७ जना पुगेको जनाएको छ ।
यस अघिका दिनको भन्दा केही कम संक्रमित थपिएका हुन् । थपिएका मध्य आधा जति उपत्यकाकै मात्र छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ