काठमाण्डौँ शंखरापुर नगरपालिका ३ बोझेनीमा एक दम्पत्ति मृत अवस्थामा फेला परेका छन् । गएराति सकुसल सुतेका ५२ वर्षका पदम बहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीया फुलमाया थिङ आज बिहान मृत फेला परेका थिए ।
आगो बालेर सुतेका दम्पत्तिको निसासिएर मृत्यु भएको आशंका गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline