सिके राउत समुहका कार्यकर्ताद्धारा सरकारी गाडीमा तोडफोड

सिके राउत समुहका कार्यकर्ताद्धारा सरकारी गाडीमा तोडफोड

  • बुधबार, माघ १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

जनकपुरमा सिके राउत समहुका नेताकार्यकर्ताले सरकारीगाडीमा तोडफोड गरेको छ ।
सर्लाहीको हरिवन नगरपालिकाका मेयर सवार गाडी जनकपुरमा तोडफोड गरेका हुन । तोडफोडका क्रममा मेयर सहित तीनजना घाइते भएका छन् ।
मधेस प्रदेशका प्रदेश सांसद अशोक यादव सवार गाडीमा जनमतका कार्यकर्ताले तोडफोड गरेका छन् । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्न जाँदै गरेका यादवको गाडीमा जानकी मन्दिर अगाडि तोडफोड भएको हो । सांसद यादवको हातमा समेत चोट लागेको छ ।
यादव प्रदेश मामिला संसदीय समितका सभापति हुन्। प्रदेश सभाले उपलब्ध गराएको गाडीमा तोडफोड भएको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ