रथ पल्टिदा २ जनाको मृत्यु १२ जना घाइते

रथ पल्टिदा २ जनाको मृत्यु १२ जना घाइते

  • मङ्लबार, माघ ११, २०७८
  • -दिपक चौरसिया

  • 10.3K
    SHARES

पर्सा १० माघ । बारामा बेहुला चढेको रथ पल्टिदा दुई जनाको मुत्यु र १२ जना घाइते भएका छन । बाराको आर्दशकोतवाल गाउपालिका वडा नम्वर ३ मा बेहुला चढेको रथ पल्टिदा घटनास्थलमै दुबै जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका छन । मुत्यु हुने मा आदर्शकोतवाल गाउँपालिका–३ बतरा बस्ने २५ वर्षीया बालकुमारी देवी राम र १६ वर्षीया निलम कुमारी रामको मृत्यु भएको छ ।

सोमबार राती साढे ९ बजे बिहेको लागि ल्याईएको रंथ तिब्र गतिको कारणले ब्राह्मम बाबा भन्ने स्थानमा गाउँ बाट जन्ती जदै गर्दा उक्त रन्थ अनियंत्रित भई एउटा रुखमा ठोकिदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परी १२ जना घाईते लाई उपचारको लागि कलैया अस्पतालमा पठाएको छ । घाईते मध्ये ६ जनाको अवस्था गम्भिर रहेको छ ।

बाराकै करैयामाई गाउँपालिका वाडा नम्बर ६ सहजौली टोलमा जन्ती जाने तयारी भएका थिए

आदर्शकोतवाल गाउँपालिकामा रथले किचेर मानिसहरु हताहती भएको र उद्दार गरेर घाईतेहरुको उपचार कलैया अस्पतालमा भैइरहेको बाराको प्रहरी प्रमुख दिलिप सिह देउवाले जानकारी दिनु भएका छन् । बिहेको लागि सजिएका रथ दुर्खटना हुदा त्रास को माहोल भएका छन । मृत्यु भएको ब्यक्तिको पहिचान खुल्न नसकेको तथा उद्वार कार्यमा जिल्ला प्रहरी कार्यलय बाराको टोलि ,सशस्त्र प्रहरीको टोलि घटनास्थलमा पुगेर उद्वार कार्यमा जुटेको प्रहरी उपरिक्षले देउवाले जानकारी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ