कोरोना कहरः आजदेखि काठमाण्डौँ उपत्यकामा सभा- जुलुश गर्न नपाईने

कोरोना कहरः आजदेखि काठमाण्डौँ उपत्यकामा सभा- जुलुश गर्न नपाईने

  • बुधबार, माघ ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण तीव्र बनेपछि आजदेखि उपत्यकामा सभा जुलुश नारावाजी गर्न प्रतिवन्ध गरिएको छ । सार्वजनिक स्थलमा भीडभाड गर्न पनि बन्देज लगाईएको छ । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यलयले दिएको निर्देशन अनुसार अबदेखि सार्वजनिक यातायातमा चढ्दा अनिवार्य मास्क लगाउनु पर्नेछ, गाडीमा सिट क्षमता भन्दा बढी यात्रु राख्न पाईने छैन ।
त्यसै गरी माघ ७ गतेदेखि सार्वजनिक सेवा लिँदा खोपकार्ड अनिवार्य गरिएको छ । बार, जिम, सिनेमा हल, रात्री क्लब जस्ता व्यवशायहरु पनि बन्द गरिएको छ । देशमा दैनिक १० हजार सम्म संक्रमित थपिदा त्यसको ५० प्रतिशत उपत्यकाकै मात्रै रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ