नेकपा एमाले उदयपुरको आठौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । जसमा अध्यक्ष अध्यक्षमा परमेश्वर घिमिरे चयन भएका छन् भने उपाध्यक्षको जिम्मेवारी कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठलाई प्राप्त भएको छ । सचिवमा कालुमान लामा, उपसचिवमा भरत थापा र टेक बहादुर राउत चयन भएका छन् । यो सँगै ११८ सदस्यीय जिल्ला कमिटि पनि चयन भएको छ ।
उपाध्यक्ष श्रेष्ठले पार्टीले दिएको जिम्मेवारीलाई ईमान्दारीपूर्वक पूरा गर्ने प्रतिवद्धता जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline