प्रदेश २ की सञ्चार राज्य मन्त्री कर्ण दुर्घटनामा घाइते

प्रदेश २ की सञ्चार राज्य मन्त्री कर्ण दुर्घटनामा घाइते

  • बुधबार, पुस २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

सप्तरी, २१ पुस । प्रदेश नम्बर २ को आन्तरिक मामिला तथा सञ्चार राज्य मन्त्री रुबीकुमारी कर्ण बुधबार दुर्घटनामा घाइते भएकी छन् ।

छिन्नमस्ता गाउँपालिका-६ खुदिबखारीमा एक महिना अगाडि हत्या गरिएको वृद्धको परिवारसँग भेटघाट गरी सोही गाउँपालिका-१ बरही वीरपुरमा एक हप्ता अघि हत्या गरिएकी महिलाको परिवारसँग भेटघाटका लागि जाने क्रममा छिन्नमस्ता सडक खण्डस्थित जोलहनिया पुल नजिक गाडी अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो ।

मन्त्री कर्णको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ