पाल्पा पुष १८ । पाल्पामा मलामी बोकेको बस दुर्घटनाग्रस्त हुँदा सात जनाको मृत्यु भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका–३, लघुवामा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । लु १ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा अन्य ८ जना घाईते भएका छन् । उनका अनुसार बुटवलदेखि शव दाहसंस्कारका लागि रुरुक्षेत्र कालीगण्डकी रिडी हिँडेको बस दुर्घटना भएको हो ।
बसमा जम्मा ३५ जना सवार रहेका थिए । घाईतेहरुको अहिले सदरमुकाममा उपचार भईरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline