देशका पहाडी जिल्लामा हिमपात, तराईमा सिमसिमे बर्षा (तस्वीरहरु)

देशका पहाडी जिल्लामा हिमपात, तराईमा सिमसिमे बर्षा (तस्वीरहरु)

  • बुधबार, पुस १४, २०७८
  • डम्मर दत्त भट्ट

  • 13.9K
    SHARES

कञ्चनपुर ,१४ पुष । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा हिमपात भएको छ । त्यसै गरि गएराती देखि तराईमा परेको सिमसिमे बर्षासगै सुदुरपश्रिमका दुई जिल्लाको जीवन कष्टकर भनेको छ ।

त्यसैगरि पहाडि क्षेत्र सिगास गाउँपालिका र खोड्पे बजार क्षेत्र हिउँले ढाकिएको छ ।

सुदुरपश्चिमका तराईका जिल्ला कैलाली र कंचनपुरमा भने हल्का बर्षा भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ