कांग्रेस प्रदेश २ अधिवेशनमा पदाधीकारीका लागि मतदान जारी

कांग्रेस प्रदेश २ अधिवेशनमा पदाधीकारीका लागि मतदान जारी

  • बिहिबार, पुस ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

जनकपुरधाम, ८ पुस । नेपाली कांग्रेस प्रदेश २ को प्रथम अधिवेशनअन्तर्गत जनकपुरधाममा मतदान भइरहेको छ । ६७ पदका लागि बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान ९ः३० बजेदेखि सुरु भएको हो ।

प्रदेश २ का करिब दुई हजार मतदाता निर्वाचनमा सहभागी छन् । मतदान अपरान्ह ३ बजेसम्म चल्ने निर्वाचन समितिले जानकारी दिएको छ ।

७२ पदका लागि १८० जनाले उम्मेदवारी दिएकोमा पाँच जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् भने अहिले ६७ पदका लागि मतदान भइरहेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ