एकीकृत समाजवादीको कृषि मजदुर संगठनको अध्यक्षमा उत्तर खड्का नियुक्त

एकीकृत समाजवादीको कृषि मजदुर संगठनको अध्यक्षमा उत्तर खड्का नियुक्त

  • शुक्रबार, पुस २, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

नेकपा एकीकृत समाजवादी निकट एकीकृत ट्रेड युनियन महासंघ अन्तर्गत कृषि मजदुर संगठनको अध्यक्षमा उत्तर खड्का नियुक्त भएका छन ।
गोर्खाका खड्का लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेर पछिल्लो समय नेकपा एकीकृत समाजवादीमा लागेका हुन् ।
उनले आफूले अन्तिम समय सम्म पनि पार्टी र मजदुरको हितमा निरन्तर काम गरीरहने प्रतिवद्धता जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ