टिकटक स्टार अशु वर्माद्वारा बाढिपिडितलाई खाद्यान्न सहयोग

टिकटक स्टार अशु वर्माद्वारा बाढिपिडितलाई खाद्यान्न सहयोग

  • शुक्रबार, कार्तिक ५, २०७८
  • डम्मर दत्त भट्ट

  • 22.5K
    SHARES

कञ्चनपुर ४ कात्तिक । सुदुरपश्सिम प्रदेश कञ्चनपुर जिल्लाका टिक-टक स्टार अशु वर्माले भीनपा–११, १२ मा रहेका बाढिपिडितलाई खाद्यान्न सहयोग गरेका छन् । असार ३१ गते बाट तिन दिन परेको अविरल वर्षाका कारण स्कुल, वडा कार्यालयमा बास बस्न पुगेका वाढिपिडितहरुलाई वर्माले आफ्नो व्याक्तिगत तर्फबाट ५० जनालाई खाद्यान्न सहयोग गरेका छन्न् । प्रत्येक परिवारलाई एक कट्टा चामल, २ के ।जि दाल र चाउ चाउ १० प्योकट दिएका थिए ।
‘केन्द्रीय, प्रदेश, र स्थानिय तहका सरकारले गर्नु पर्ने काम एक व्यक्तिले गरेको भन्दै स्थानिय वासिन्दा उनको अझै प्रगतिको कामना गर्नुका साथै धन्यवाद दिएका छन् ।’ ‘वर्माले यस्तो कठिन परिस्थीतिमा आफुहरुलाई सहयोग गरेकोमा यो गुन कहिलै नविस्ने र उनको अझै प्रगति हुदै जाओस् समाजसेवा प्रति पनि सदैव लगाव रहोस् पुजा टमाटाले भनिन्न।’
‘आफुले यसरी सानो सहयोग गर्न पाउदा साहै्र खुशी लागेको साथै आगामी दिनमा पनि आफ्नो तर्फ बाट हुने सहयोग गर्ने बर्माले बताए । खाद्यान्न वितरण कार्यमा वडा नं. ११ कि वडा सदस्य गीता ओली, बाशुदेव भट्ट-होहो- लगाएत युवाहरुको उपस्थित रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ