हिजो बेलुका एकाएक सबैको फेसबुक र ह्वाटस्एप बन्द भयो । धेरै प्रयोगकर्ताले आफ्नो मात्र नचलेको हो कि भन्ठाने तर यो संसारभरको समस्या थियो ।
फेसबुक र ह्वाटस्एपमा आएको प्राविधिक समस्याका कारण ६ घण्टा सम्म फेसबुक बन्द भएको फेसबुकले जनाएको छ । अहिले भने यो सूचारु रहेको छ । संसारभर फेसबुकका प्रयोगकर्ता अर्बौ रहेकाले पनि यो सेवा अवरुद्ध हुँदा धेरै प्रयोगकर्ता चिन्तित हुने गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline