खुम्बुमा हेलिकप्टरबाट ओर्लिएपछि गायिका ईन्दीराको भयो ईन्गेजमेन्ट

खुम्बुमा हेलिकप्टरबाट ओर्लिएपछि गायिका ईन्दीराको भयो ईन्गेजमेन्ट

  • शुक्रबार, अशोज ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 23.1K
    SHARES

चर्चित गायिका ईन्दीरा जोशीले ईन्गेजमेन्ट गरेकी छन् । उनी प्रेमी शरद केडियासँग हेलिकप्टरमार्फत खुम्बु पुगेर हेलिकप्टरबाट ओर्लिए लगत्तै ईन्गेजमेन्ट गरेकी हुन् । उनले सामाजिक सञ्जालमा उनले मलाई सोधे, के तिमी मसँग बिबाह गर्छौ ? मैले भने यस । भनेकी छन् ।
आई लभ यु शरद उनले फेसबुक र ईन्सटाग्राममा लेखेकी छन् ।

May be an image of 2 people, beard, people standing, sunglasses, footwear and outdoors

May be an image of 2 people and outdoors

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी