कोरोना महामारीका कारण धकेलिएको कक्षा १२ को परीक्षा आजबाट शुरु हुँदैछ । बिहान ११ बजेदेखि पढेकै विद्यालयमा परीक्षा हुने छ । ३ लाख ७४ हजार बिद्यार्थी यो परीक्षामा सहभागी हुनेछन् । परीक्षा असोज ८ गते सकिनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline