गजल

गजल

  • शनिबार, भदौ २६, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

उदयाउ तरबार झिक खुडा ठोक्नुपर्छ ,
बन्दुक बोक, लाठी भाला, खुकुरी नि बोक्नुपर्छ ।

माटो बेचे, धर्म बेचे भित्रभित्रै के के बेचे,
उठ बिउँझ अघि बढ देशै बेच्न रोक्नुपर्छ ।

रम्नछोड, भुल्नछोड हलिउडमा बलिउडमा,
अब तिमीले देशभक्ती रट्नुपर्छ घोक्नुपर्छ ।

कित्ताकाट हुँदैछ यहाँ को वारिको, को पारिको,
देशद्रोही देशप्रेमी विवेक लगाई जोख्नुपर्छ ।

नेपाल आमा रोई रहिछन अस्मितामा धावा बोल्दा,
उठ युवा, जुट युवा देशले माग्दा तातो रगत पोख्नुपर्छ ।

पुर्ण थापा ( काजी)
भानु नपा(४, गोगनपुर, तनहुँ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी