दिप्रुङ चुइचुम्मा स्टार विनोद राईको नयाँ म्यूजिक भिडियो आज सार्वजानिक भएको छ । २०७६ सालमा पहिलो दिप्रुङ स्टार बनेका राईको यो पहिलो म्यूजिक भिडियो हो ।
यस गीतमा चतुर चरा चिभेको डिम्मा (अण्डा) लाई शिर्षक बनाईएको छ । गोतो सेन्टरले उत्पादन गरेको यस म्यूजिक भिडियोमा गोपालचन्द्र राईको शब्द र तोरेम्पा हाङको संगीत रहेको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline