बलिउडका चर्चित अभिनेता सिद्धार्थको निधन

बलिउडका चर्चित अभिनेता सिद्धार्थको निधन

  • बिहिबार, भदौ १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

एजेन्सी । भारतका चर्चित अभिनेता तथा बिग बस सिजन १३ का बिजेता सिद्धार्थ शुक्लाको निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको हो ।

४० वर्षका शुक्लालाई मुम्बईको कपूर अस्पताल लगिएको थियो जहाँ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

बिग बस सिजन १३ मा विजेता बनेपछि उनी निकै व्यस्त तथा लोकप्रिय बनेका थिए । उनलाई हृदयघात भए पछि अस्पताल पुर्याउन नपाउदै मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी