पेरिसडाँडामा श्रदाञ्जलीपछि जेबी टुहुरेको अन्तिम बिदाई

पेरिसडाँडामा श्रदाञ्जलीपछि जेबी टुहुरेको अन्तिम बिदाई

  • बिहिबार, भदौ १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

जनगायक जेबी टुहुरेको निधन भएको छ । टुहुरेको उपचारका क्रममा ​बयोधा अस्पतालमा बिहीबार निधन भएको हो । टुहुरे मङ्गलबार घरमा एक्कासि लडेपछि उपचारका लागि बयोधा अस्पताल लगिएको थियो । मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोग रहेका टुहुरे माओवादी केन्द्र निकट जनसांस्कृतिक महासङ्घका निवर्तमान थिए ।
उनको पार्थिव शरीरमा माओवादी पार्टी मुख्यालय पेरिसडाँडामा श्रदाञ्जली दिईएको थियो । माओवादी सहित विभिन्न दलका नेताले टुहुरेप्रति श्रदाञ्जली दिएका छन् ।
उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टी गरिदैँछ ।

May be an image of 4 people, child, people standing, people sitting and outdoors

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी