एमालेबाट बिद्रोह गरी आज निर्वाचन आयोगमा नेकपा ( एकीकृत समाजवादी ) दर्ताका लागि सनाखत गर्ने र सनाखत गर्न नपाएका निम्न केन्द्रीय सदस्यहरु नयाँ पार्टी तिर लागेका छन् । माधव नेपालको नेतृत्वमा गठन भएको नयाँ पार्टीमा केही विस्वास पात्रले साथ नदिए पनि सो पार्टी दर्ता प्रकृया पुर्याउन आवस्यक कोटा भन्दा बढी नेताहरु सम्मिलित भएको देखिएको छ ।
यसरी नयाँ पार्टी तिर लाग्ने एमाले केन्द्रीय सदस्यहरुमा
१. माधवकुमार नेपाल
२. मुकुन्द न्यौपाने
३. प्रदीप नेपाल
४. बेदुराम भुसाल
५. प्रमेशकुमार हमाल
६.राजेन्द्रप्रसाद पाण्डे
७.डा.विजयकुमार पौडेल
८.गंगालाल तुलाधर
९. प्रकश ज्वाला
१०. नागेन्द्रप्रसाद चौधरी
११. जयन्ती राई
१२.तुलबहादुर गुरुङ
१३. जगन्नाथ खतिवडा
१४. प्रतापलाल श्रेष्ठ
१५. जीवनराम श्रेष्ठ
१६. रामचन्द्र यादव
१७. धर्मनाथप्रसाद साह
१८. यदुवंश झा
१९. रत्नेश्वर गोइत यादव
२०. श्रीप्रसाद साह
२१. रविन्द्र वैठा धोबी
२२. लक्ष्मढा पौडेल
२३.मदनकुमारी शाह
२४. देवशंकर पौडेल
२५. विरोध खतिवडा
२६. मेटमणी चौधरी
२७. विश्वनाथ प्याकुरेल
२८. प्रेमलकुमार खनाल
२९. विजय गुरुङ
३०. सवित्रा भुसाल
३१. रामकुमारी झाँक्री
३२. गौरा प्रसाईं कोइराला
३३. रामकुमार ज्ञवाली
३४. खगेन्द्र चुडाल
३५. सरला कुमारी यादव
३६. सुधिरप्रसाद साह
३७. कल्याणी कुमारी खड्का
३८. शत्रुधन महतो
३९. रामचन्द्र साह
४०. दिनेशकुमार राई
४१. हंशबहादुर शाही
४२. शेरबहादुर केसी
४३. निरादेवी जैरु
४४. प्रेमबहादुर आले
४५. भागवत नेपाली
४६. चुडामणी विक जंगली
४७. धनेन्द्र बस्नेत
४८. राजेन्द्रकुमार राई
४९. बलदेव चौधरी
५०. डा.देउमान साम्बाहाम्फे
५१. भाष्कर काफ्ले
५२. कृष्णप्रसाद खनाल
५३. महम्मद महफुज अन्सारी
५४. हरिप्रसाद पराजुली
५५. केदार न्यौपाने
यसै गरी नयाँ पार्टीमा लाग्ने संघीय र राष्ट्रिय सभाका सांसदहरुको नाम यस प्रकार छ
१. माधवकुमार नेपाल
२. मुकुन्द न्यौपाने
३. कल्याणीकुमारी खड्का
४. विरोध खतिवडा
५. जीवनराम श्रेष्ठ
६. रामकुमारी झाँक्री
७. निरादेवी जैरु
८. प्रेमबहादुर आले
९. मेटमणि चौधरी
१०. सरला यादव
११. भवानी खापुङ
१२.पुष्पाकुमारी कर्ण कायस्थ
१३. समिना हुसेन
१४.कृष्णलाल महर्जन
१५. कृष्णकुमार श्रेष्ठ
१६. कलिला खातुन
१७. हिराभन्द्र केसी
१८. धनबहादुर बुढा
१९. गोपालबहादुर बम
२०. पार्वतीकुमारी विशुंके
२१. लक्ष्मी चौधरी
२२. विना बुढाथोकी
राष्ट्रिय सभा
२३.बेदुराम भुसाल
२४.शेरबहादुर कुँवर
२५. ठगेन्द्रप्रकाश पुरी
२६. उदया शर्मा(पौड्याल)
२७.सिंगबहादुर विश्वकर्मा
२८. नन्दा चपाइँ
२९. शान्तिकुमारी अधिकारी जिसी
यसै गरी नयाँ पार्टीमा खुलेका तर सनाखत गर्न नपाएका सांसद तथा केन्द्रीय सदस्यहरु यस प्रकार छन् ।
यसै गरी नयाँ पार्टीमा खुलेका तर सनाखत गर्न नपाएका सांसद तथा केन्द्रीय सदस्यहरु यस प्रकार छन् ।
सोम प्रसाद पाण्डे, सांसद
माया ज्ञवाली, सांसद
शारदा देवी भट्ट, राष्ट्यि सभा सदस्य
राजन राई, केन्द्रीय सदस्य
रामप्रित पासवान, केन्द्रीय सदस्य
विक्रम शाही, केन्द्रीय सदस्य
भाष्कर आले, केन्द्रीय सदस्य
उनीहरु एकीकृत समाजवादीमा लागेकाले एमालेले उनीहरुलाई भने कार्बाही गर्न सक्ने संभावना छ ।