किरण गजमेरले जीते भ्वाईस अफ नेपालको उपाधी

किरण गजमेरले जीते भ्वाईस अफ नेपालको उपाधी

  • आइतवार, साउन २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

नेपालको चर्चित सांगीतीक रियालीटी सो भ्वाईस अफ् नेपालको उपाधी किरण गजमेरले जीतेका छन् । गएराति सम्पन्न फाईनलमा संसारभर छरिएका नेपालीले अनलाईन र एसएमएसका आधारमा गरेको भोटका आधारमा सर्वाधिक मत ल्याएर गजमेर उपाधी जीत्न सफल भएका हुन् । उनको कोच प्रमोद खरेल रहेका थिए ।
फाईनलमा दीप श्रेष्ठको तर्फबाट आर्यन तामागं, राजुको तर्फबाट तारा श्रीष मगर र तृष्णा गुरुगंको तर्फबाट भोजपुरका ज्वाला राई फाईनलमा प्रतिस्पर्धा गरेका थिए ।
विजेता किरणले नगद २५ लाख रुपैया प्राप्त गरेका छन् । यो हिमालय टेलिभिजनबाट प्रशारण हुँदै आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी