कक्षा १२ को परीक्षा स्थगित, अर्को रुटिन तय हुन बाँकी

कक्षा १२ को परीक्षा स्थगित, अर्को रुटिन तय हुन बाँकी

  • शनिबार, साउन २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

काठमाडौँ  ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । स्वास्थ्य मन्त्रालयले कोरोना महामारी देखाउदै परीक्षा स्थगित गर्न सिफारीस गरेपछि बोर्डको आजको बैठकले परीक्षा रोकेको हो । परीक्षा साउन ३१ गतेदेखि हुने भनिएको थियो ।

परिस्थिति अनुकूल भएपछि पुनः परीक्षा सञ्चालन गर्ने निर्णय समेत बोर्डले गरेको छ । पुनः हुने परीक्षा बारे १५ दिन अघि जानकारी दिने बोर्डले जनाएको छ ।

गतवर्ष कक्षा १२ को परीक्षा मंसिरमा सञ्चालन भएको थियो । स्वास्थ्य मन्त्रालयले परीक्षा स्थगित गर्नका लागि बोर्डलाई सिफारिस गरेको थियो ।
गत वर्ष पनि समयमै हुन नसकेको परीक्षा ढिलो गरी ४० पूर्णाकको गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी